बेनी प्रवेश गर्ने नाकामा विद्युुतीय व्यारियर (भिडियो सहित )

विकल्प न्युज/ बेनी साउन १८ गते । म्याग्दी प्रवेश गर्ने कालिपुल स्थित नाकालाई व्यवस्थित र प्रविधियुक्त बनाउन विद्दुतिय वुम व्यारियर राखिएको छ । विद्दुतिय व्यारियर गण्डकी प्रदेशमै याे पहलाे हाे । नाकालाई व्यवस्थित र प्रविधियुक्त बनाउन म्याग्दि घर भई हाल अमेरिका बसाेवास गर्नुहुने सञ्जिव बानियाले सघाउनु भएकाे हाे । बेनि नगरपालिका ९ घतान नेप्टेचौर निवासि   हाल अमेरिकामा … Continue reading बेनी प्रवेश गर्ने नाकामा विद्युुतीय व्यारियर (भिडियो सहित )